यतिले बढ्यो सुनको भाउ

आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । हिजो बिहीबार रु ९३,५०० मा कारोबार भएको छापावल सुनको भाउ बढेर अहिले रु९४,३०० मा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ९३,८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

बिहीबार १,२५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ । बुधबार पनि सुनको भाउ चार सय रुपैयाँले बढेको थियो

Total
2
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts
Read More

बाइडेनको सपथमा कविता भनेर चर्चामा आएकी २२ वर्षीया कवि

बुधबार जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिएका छन्। संसद भवनमा भएको उनको सपथमा पूर्वराष्ट्रपतिलगायत…
Read More

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप…
Read More

अर्थमन्त्री पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै व्यवसायीलाई आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै आश्वास्त हुन पर्यटन क्षेत्रका व्यवसायीलाई…