ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डेल्धुरा सदरमुकाम नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।

से १ त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खस्दा एकजनाको घट्नास्स्थल मै मृत्यु भएको हो। जिल्लाको अमरगढी नगरपालिका–२ मा उक्त ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्माली गाउँका गणेशबहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Total
1
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts
Basobaas
Read More

अनलाईन रियल एस्टेट प्याट्फर्म बसोबासमा १० हजार लिस्टिङ्स्, प्रयोगकर्तालाई अव यस्तो बिशेष सुविधा !!

घर जग्गा किनबेचलाई सहज बनाउने उद्देश्यले खुलेको बसोबासमा १० हजार भन्दा बढी लिस्टिङ्स पुगेको छ ।यसै अवसरमा बसोबासमा…
Read More

बाइडेनको सपथमा कविता भनेर चर्चामा आएकी २२ वर्षीया कवि

बुधबार जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिएका छन्। संसद भवनमा भएको उनको सपथमा पूर्वराष्ट्रपतिलगायत…
Read More

अर्थमन्त्री पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै व्यवसायीलाई आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै आश्वास्त हुन पर्यटन क्षेत्रका व्यवसायीलाई…